|
२०८२ आश्विन ९
निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ।
दमको रोगबाट पीडित रहेकी शारदाको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। मन्त्री निवासमा आगजनी भएको दिन उनी घरमै थिइन्, जसबाट आन्दोलनकारीले उनलाई सुरक्षित निकालेका थिए।
गृहमन्त्री लेखक हालै मात्र सैनिक सुरक्षाबाट मुक्त भई आमाको उपचारमा संलग्न थिए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Gideon2916
September 26, 2025https://shorturl.fm/2wJRy