|
२०८२ मंसिर ८
काठमाण्डौँ । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ ।
८९ बर्षिय उनको सोमबार अपराह्न आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।
यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायतका आर्यघाट पुगेका छन् ।
यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी र घर बाहिर सुरक्षा बढाइएको थियो ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Marley3824
November 24, 2025https://shorturl.fm/hI6aA