|
२०८२ पुष १८
काठमाण्डौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले निर्वाचनमा उम्मेदवारी नदिने प्रस्ट पारेका छन् ।
बिहीबार प्रधानमन्त्रीसँगको छलफलपछि सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले चुनावमा आफूलाई कुनै रुचि नभएको प्रतिक्रिया दिएका हुन् ।
प्रसाईंले आफूहरूको प्रस्तावमा आइतबार हस्ताक्षर गरेर सोमबार क्याबिनेटमा लैजान प्रधानमन्त्री सुशीला कार्की सकारात्मक रहेको बताएका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्