|
२०८२ आश्विन ९
काठमाण्डौँ । सिंहदबारमा मन्त्रिपरिषद् बैठक जारी छ । अहिले बसिरहेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गर्नेछ ।
बैठकले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।
यसैबिच बैठकपछि साँझ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्