प्रधानमन्त्री देउवाको आह्वानमा मन्त्रिपरिषद्को बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ। राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनमा सहज हुने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *