मन्त्री पुनले भने: ‘फाइभस्टार होटलजस्तो सयनकक्षमा सुत्ने मौका पाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ८

काठमाडौं — शिक्षा मन्त्री महावीर पुनले मन्त्रालयभित्र तयार गरिएको आफ्नो सयनकक्ष ‘फाइभस्टार होटल’ जस्तो भएको बताएका छन्।

भुइँमा सुत्ने बानी परेका पुनले मन्त्रालयमै बस्ने–खाने व्यवस्था माग गरेका थिए।

केशर महलस्थित मन्त्रालयमा कार्यकक्षसँगै सयनकक्ष र सानो भान्सा तयार पारिएको छ। मन्त्री पुनले यस्तो व्यवस्था मिलाइदिएकोमा कर्मचारीप्रति आभार प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *