काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यु हटाइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८

२८ भदौ, काठमाडौं ।  नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकालगायत देशभर लागू गरिएको निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।

जनजीवन सामान्य बन्दै गएको छ भने नागरिकहरू आफ्नो पेसा–व्यवसायमा फर्किएका छन्।

शान्ति–सुरक्षा स्थिति सामान्य छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै समयमै निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *