काठमाडौं उपत्यकामा भोलि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २६

भदौ २७ गते काठमाडौं । भक्तपुर र ललितपुरमा बिहान ११ देखि साँझ ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेबाट रातभर कर्फ्यू लागू हुने नेपाली सेनाले जनाएको छ। बिहान ६ देखि ११ र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि बाहिर निस्कन सकिनेछ।

जेनजी युवाहरूको उग्र प्रदर्शनपछि सुरक्षाको नेतृत्व सेनाले लिएको छ। हालसम्म ३४ जनाको ज्यान गएको पुष्टि भएको छ। नयाँ सरकार गठनका लागि प्रयास जारी छ, तर नेतृत्वमा मतभेद देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *