|
२०८२ भाद्र २७
२७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हटाइएको छ।
आज बिहान ११ देखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा लागू गरिएको थियो। अब बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लाग्नेछ।
जेनजी प्रदर्शनपछि लागू गरिएको सुरक्षा व्यवस्था क्रमशः खुकुलो बनाइँदैछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्