|
कार्तिक १२, २०८३
काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण आज हुने भएको छ ।
दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा उनीहरूको शपथग्रहण कार्यक्रम तय गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्