
२१ चैत्र, धादिङ – धदिङ बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीको रचनामा हाम्रो बेनिघाट रोराङ बोलको गीत चर्चित गायक चेतन सापकोटाको स्वरमा सार्वजनिक भएको छ ।
गितमा पालिका अध्यक्ष डल्लाकोटीको शब्द, चेतन सापकोटाको स्वर र संगित , दिनेश राजबाहकको संगित संयोजन रहेको छ ।
बेनीघाट रोराङको विभिन्न ठाउँमा पुगेर छायाँङ्कन गरिएको दृष्य समेत यस गीतको भिडियोमा देख्न सकिन्छ ।
हाम्रो बेनिघाट रोराङ
कलाकार स् चेतन सापकोटा र अस्मिता सिलवाल तथा स्थानिय
गीत स्( पित्त बहादुर डल्लाकोटी ‘हरी ‘
संगीत र स्वर चेतन सापकोटा
संगीत संयोजनर मिक्सिंग स्( दिनेश राजबाहक
समुह गायन स्( पबित्रा गुरुड्ग र बेनुशा राई
छायांकनस्( राज पोख्रेल
सहायक छायांकन स्( आशीष बिष्ट
सम्पादनस् देव जङ थापा
निर्माण सल्लाहकार स्( रामकुमार डल्लाकोटी
निर्माण सहयोगी स्( मणि गुरुंग रअमृत ओझा अभिषेक तिवारी र सिपक सिलवाल रउत्तम खड़का
भिडियो हेर्नको लागी : https://youtu.be/0x65S_eClbg

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्