१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १५

१५ जेठ, काठमाडौं । सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको छ ।

आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी गराएका हुन् ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *