दाङमा भारतीय गाडीभित्र तीन बालबालिकाको शव फेला

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १८

काठमाडौं- दाङमा भारतीय गाडीभित्र ३ बालबालिकाको शव फेला परेको छ ।

तुलसीपुर ६ स्याउलीबजार नजिक भारतीय नम्बर प्लेटको गाडीमा तीन शव फेला परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको हो ।गाडीमा शव रहेको भन्ने खबर आएसँगै दाङबाट एसपी एसपी गणेश चन्दसहितको टोली घटनास्थल प्रस्थान गरेको छ।

विधि विज्ञानको टोली आउँदै गरेकाले प्रहरी शव खोलेको छैन। जसकारण शव बालक वा बालिका कसको हो यकिनका साथ भन्ननसकिएको एसपी चन्दले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *