|
२०८३ असार २५
काठमाडौँ :प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा उनले पूर्वाधार विकास, लगानी सुधार र निर्माण क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्य आवश्यक रहेको बताए।
व्यवसायीहरूले भुक्तानी, ठेक्का व्यवस्थापन, म्याद थप र मूल्य समायोजनलगायत समस्या प्रधानमन्त्रीसमक्ष राखेका थिए। प्रधानमन्त्रीले विकास निर्माणका काम समयमै सम्पन्न गर्न आवश्यक पहल गर्ने धारणा राखे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्