|
२०८१ जेष्ठ १
काठमाडौं । सरकारले आगामी वर्ष ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने भएकाे छ ।
संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख छ ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्