श्रम संस्कृति पार्टी रास्वपा महाधिवेशनमा अनुपस्थित हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा श्रम संस्कृति पार्टीले प्रतिनिधि नपठाउने भएको छ । पार्टीका सांसद आरेन राईले व्यस्तताका कारण महाधिवेशन उद्घाटनसत्रमा सहभागी हुन नसक्ने जानकारी दिएका छन् ।

रास्वपाको महाधिवेशन भरतपुरमा असार ७ देखि ९ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन कार्यक्रममा विभिन्न दलका नेताहरू सहभागी हुने बताइएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *