|
२०८३ असार ७
कास्की : पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेका बास्तोला कम्प्लेक्सका ३२० सटरसहितका संरचना डोजर लगाएर हटाएको छ।
जग्गाधनी र व्यवसायीसँग सहमति भएपछि सटर खाली गराइएको महानगरले जनाएको छ। बसपार्क निर्माणलाई तीव्रता दिन संरचना हटाइएको हो।
महानगरले सुकुमवासी बस्तीको भने वैकल्पिक व्यवस्थापनपछि मात्र हटाउने जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्