कोशीमा भारी वर्षाको चेतावनी, अन्य प्रदेशमा मध्यम वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३०

काठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी न्यून चापीय र स्थानीय वायुको प्रभाव देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना समेत रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *