प्रधानमन्त्री बालेनले प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद गरेको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २५

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदबीच विभेद गरेको आरोप लागेको छ।

नेकपा एमालेकी सांसद टुकाभद्र हमालले सांसदसँगको प्रधानमन्त्री बालेनको छलफलको सन्दर्भमा बुधबारको बैठकमा यस्तो आरोप लगाएकी हुन् ।

विकासका बजेटका विषयमा कुराकानी गर्दा प्रधानमन्त्री कार्यालयमा प्रत्यक्षबाट निर्वाचित सांसदलाई मात्र बोलाइएको र समानुपातिक सांसदको वास्ता नगरेको उनको आरोप थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *