भोलि देशभर सार्वजनिक बिदा, सांस्कृतिक र धार्मिक पर्वका कारण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौँ : भोलि देशभर सार्वजनिक बिदा हुने भएको छ। यस दिन धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्ही र ज्यापु दिवस जस्ता महत्वपूर्ण पर्वहरू परेकोले सरकारले बिदा दिएको हो।

यस बिदाका कारण सबै सरकारी कार्यालय, स्थानीय निकाय, बैंक तथा वित्तीय संस्था, विद्यालय र विश्वविद्यालय बन्द रहनेछन्। साथै, शेयर बजार (नेप्से) पनि बन्द रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *