भोलि सार्वजनिक बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ २१

काठमाडौं : प्रदेश स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ २२ गतेका दिन बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *