×

आज देशभर सार्वजनिक बिदा

मंसिर ३०, २०८१ | दाक्सु मिडिया

काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उँधौली पर्व मनाउँदै छन् ।

भूमि पूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउँछन्। ललितपुरको सानो हात्ती वन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिक स्थल मानिन्छ । सानो हात्ती वनमा आज पूजाआजासहित किरात चाड विशेष रूपमा मनाइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: