|
२०८२ आश्विन २०
काठमाडौं, आश्विन २० – भदौ २३–२४ को जेनजी आन्दोलनपछि सत्ता गुमाएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई ‘हत्यारा’ भन्दै पक्राउ गर्न सामाजिक सञ्जालमा अभियान सुरु गरिएको छ।
#ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK, #ARRESTMURDERERS ह्यासट्यागसहित पोस्टरहरू भाइरल भइरहेका छन्। जेनजी आन्दोलन दबाउन उनीहरू जिम्मेवार रहेको भन्दै आन्दोलनकारीहरूले दबाब अभियान चलाएका हुन्।
ओलीले आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् भने आन्दोलनकारीहरू सरकारले दमन गरेको आरोप लगाउँछन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्