एमालेले विशेष कार्यक्रम गर्दै, पाटि कार्यलयमा बिहानैदेखि सुरक्षा तैनाथि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३

काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

आज संविधानको उपलब्धिको चर्चा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अपिल गर्ने एमालेले जनाएको छ । पार्टी कार्यालयमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन भएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको क्षति तथा संलग्नलाई कारबाहीको लागि यथाशीघ्र उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न र
तोकिएकै समयमा निर्वाचन गराउन ध्यानाकर्षण सहित जनतामा आव्हान गरिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *