लक्ष्मी पुजाको दिन बढ्यो सुनको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक १५

काठमाडौं : विहिबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ७१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय २० रुपैयाँ कायम भएकोमा आज प्रतितोला ३० रुपैयाँले घटेर २ हजार ९० रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *