कांग्रेसबाट मन्त्रीमा ४ जनाको नाम फाइनल

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १७

नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुमध्ये ४ जनाको नाम फाइनल भएको छ।  प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् । 

जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् । यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ  बन्ने भएकी छन् । कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *