प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनल खेल आज, नेपाल र लाओस भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १७

प्रधानमन्त्री थ्रि नेसन्स कपमा आज फाइनल खेल हुँदैछ । फाइनल खेलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । 

दुवै टोली एक अर्कालाई हराएर उपाधि उचाल्न चाहन्छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *