राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्ने बिहान साढे ११ बजे बस्ने भएको छ ।
रास्वपाको पार्टी कार्यालय, सामाखुसीमा बस्ने उक्त बैठकले आज हुने उपराष्ट्रपति पदको निर्वाचनमा कसलाई मत हाल्ने भन्ने निर्णय गर्ने छ ।
राष्ट्रपतिमा भने सत्तापक्षलाई मतदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज १० बजेबाट सुरु हुने निर्वाचनमा उपराष्ट्रपति पदका लागि कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन
फेसबुकबाट तपाईको प्रतिक्रिया