×

रास्वपाको सचिवालय बैठक सिंहदबारमा जारी

असार १८, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ।

बैठक संसदीय दलको कार्यालय सिंहदवारमा जारी रहेको रास्वपाले जनाएको छ। बैठकमा कांग्रेस र एमालेबीच सत्ता समीकरणमा समझदारी भएपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक जारी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: