कलाकार संघको अध्यक्षकी उम्मेदवार रेजिनाले सार्वजनिक गरिन् प्यानल र एजेन्डा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १

 चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् । बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल समेत सार्वजनिक गरेकी हुन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *