
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा योग्य उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएको छ ।
संस्थापन र नेता शेखर–गगन पक्षधर स्ववियुमा उम्मेदवार चयनमा जुटिरहँदा तेस्रो धारले आफ्नो धारणा सार्वजनिक गरेको हो । स्ववियु निर्वाचनका लागि उम्मेदवार दर्ता हुनुको अघिल्लो दिन (शुक्रबार) सिटौला निकटका विद्यार्थी नेताहरु भेला भएर आफ्नो समूहको धारणा सार्वजनिक गरेका हुन्
फेसबुकबाट तपाईको प्रतिक्रिया