थ्रीस्टार र युरो प्यासन यूएसएबीच सम्झौता

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २०

ए डिभिजनको थ्रीस्टार क्लब र स्पोर्ट्स ब्रान्ड युरो प्यासन यूएसएबीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ।

सम्झौतापछि  शहीद स्मारक ए डिभिजन लिग २०२३ मा थ्रीस्टार क्लबले युरो प्यासन यूएसएको जर्सी र अन्य किट्सको प्रयोग गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *