|
२०७९ फाल्गुन १४
ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र (प्रमाणपत्र) खारेज गरेको छ । महानगरपालिकाले ५ वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण तथा साधारणसभा नगर्ने र संस्थाको कुनैपनि वित्तीय विवरण नबुझाउने १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको हो ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्