खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर ६

काठमाडौँ : काठमाडौँका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरिएको छ। बिहीबार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले माइतीघर मण्डलामा मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो।

उनीहरुले ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *