ओखलढुङगाबाट काठमाडौका लागी छुटेको गाडी हिलेपानीमा दुर्घटना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र २७

ओखलढुङगाबाट काठमाडौका लागी छुटेको गाडी हिलेपानीमा दुर्घटनामा भएको छ ।  आइतबार  आज १२ बजे  मानेभञ्जाङ गाउँपालिका ६ हिलेपानीमा दुर्घटना हुदा एक जनाको मुत्यु भएको छ भने ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द्र राज काफ्लेले सोलु .एफलाई जानकारी दिनुभयो ।   

दिउसो मानेभज्याङ गाउँपालिका १ मोलीबाट  काठमाडौका लागी छुटेको बा ११ च ५२१० नम्बरको टाटा सफारीे दुर्घटनामा परेको  प्रहरीले जनाएको छ । घाइते र मुतकको पहिचान खुल्न बाकी छ ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *