महाकुलुङ गाउँपालिकाको ४० करोड बजेट, स्वास्थ्य र शिक्षामा विशेष जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १०

सोलुखुम्बु — महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख विपना कुलुङका अनुसार बजेटले पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण र शिक्षामा सुधारलाई प्राथमिकता दिएको छ। सडक, खानेपानी, विद्यालय सुधार र स्वास्थ्य केन्द्र स्तरोन्नति मुख्य कार्यक्रम रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *