नेचासल्यान गाउँपालिकाको ५१ करोडको बजेट सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार १०


सोलुखुम्बु — नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ६६ लाख २० हजार ८८३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष विना राईले मंगलबार १७औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन, वातावरण, जलवायु अनुकुलन, विपद् व्यवस्थापन, सामाजिक समावेशिकरण र वडागत योजनालाई प्राथमिकता दिने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *