आजको राशिफल : कुन राशिलाई कस्तो छ फल ?

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २७, २०८३

काठमाडौं । आज २०८३ साल कार्तिक २७ गते शुक्रबार। ज्योतिषीय मान्यताअनुसार आजको दिन केही राशिका लागि आर्थिक लाभ र करियरमा नयाँ अवसरको सम्भावना छ भने केहीले कामकाज र पारिवारिक विषयमा सावधानी अपनाउनुपर्ने देखिन्छ।

मेष: पुराना समस्या समाधान हुनेछन्। नयाँ अवसर र सम्बन्ध विस्तारको योग छ।

वृष: सहयोगीबाट साथ मिल्नेछ। पारिवारिक सहयोगमा भने कमी हुन सक्छ।

मिथुन: आर्थिक सुधारका प्रयास सफल हुनेछन्। व्यापारिक यात्रा लाभदायी बन्नेछ।

कर्कट: व्यापारमा सावधानी अपनाउनुहोला। करियरमा नयाँ अवसर मिल्नेछ।

सिंह: कार्यक्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीको तर्कशक्ति बढ्नेछ।

कन्या: व्यापार र वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। नयाँ काम सुरु गर्न उचित समय पर्खनुहोला।

तुला: साझेदारीबाट लाभ हुनेछ। रोकिएका काम अघि बढ्ने र आम्दानी बढ्ने संकेत छ।

वृश्चिक: मेहनतले आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनेछ।

धनु: अनावश्यक खर्च र समयको बर्बादी हुन सक्छ। आकस्मिक धनलाभको योग छ।

मकर: कार्यक्षेत्रमा सहयोग मिल्नेछ। व्यापारमा सामान्य लाभ हुनेछ।

कुम्भ: गोपनीयता र स्वास्थ्यमा ध्यान दिनुहोला। प्रेम सम्बन्ध राम्रो रहनेछ।

मीन: प्रेम र मित्रता प्रगाढ बन्नेछ। आर्थिक लाभको सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *