सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–को परे ?

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २७, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गरेका छन् ।

न्याय परिषद्को सिफारिसअनुसार संविधानको धारा १२९ बमोजिम डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरिएको हो ।

यसअघि उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *