|
२०८२ भाद्र १३
काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले बढेर २ लाख ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३ सय ५५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार ३ सय ६० रूपैयाँ कायम भएको छ ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्