|
२०८२ चैत्र १७
काठमाण्डौँ । इजरायलले लेबनानमा जारी राखेको सैन्य कारबाहीका क्रममा ४ जना सेना मारिएका छन् ।
इजरायली सेनाले दक्षिणी लेबनानमा गरिएको सैनिक कारबाहीका क्रममा ४ सैनिक मारिएको जानकारी दिएको छ ।
मारिएकामध्ये २ जना सैनिक २१ वर्षका थिए भने एक जना २२ वर्षका थिए । मार्च २ देखि अहिलेसम्म दक्षिण लेबनानमा इजरायलले सुरु गरेको हमलाका क्रममा १० जना भन्दा बढी सैनिकको मृत्यु भइसकेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्