|
२०७८ असार १२
१२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै ३० जना सङ्क्रमितले ज्यान गुमाएका छन्।
४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्