कोरोना अपडेट ; २४ घण्टामा देशभर थपिए ४,७६२ कोरोना संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १७

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका छन् भने ११४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *