थपिए १,९२० जना कोरोना संक्रमित, ३४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १३

१३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोभिड संक्रमित थपिएका छन् । साथै ३४ सङ्क्रमितले ज्यान गुमाएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ भने मृत्यु हुनेको संख्या नौ हजार नौ पुगेको छ।

त्यस्तै २४ घण्टामा ३ हजार ७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *