कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ६

५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ भने ८३०५ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा आज ८३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मात्र ६५४३ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *