|
२०७८ जेष्ठ ५
५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण २४६ जनाले ज्यान गुमाएका छन् ।
आज मात्र आठ हजार १७३ जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।
उक्त अवधिमा देशभर सात हजार ९८९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्