|
२०८२ आश्विन २७
काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकले मर्क्योर होटलमा आवास सेवामा १५% र खाना-पेयमा १०% छुट पाउने भएका छन्।
यसका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड तथा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यले डिजिटल भुक्तानी प्रवर्द्धन हुने विश्वास लिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्