|
२०८२ आश्विन २२
काठमाडौं – एनआईसी एशिया बैंक र वीरगन्जस्थित किरण आँखा अस्पतालबीच भएको सम्झौतापछि बैंकका ग्राहकले आँखा उपचार सेवामा १०% सम्म छुट पाउने भएका छन्।
छुट सुविधा OPD, Diagnostics, Surgery, तथा Optical सेवामा लागू हुनेछ।डिजिटल भुक्तानी (डेबिट/क्रेडिट/प्रिपेड कार्ड वा मोबाइल बैंकिङ) अनिवार्य हुनेछ।
यस सहकार्यले ग्राहकलाई सेवा सजिलो बनाउनुका साथै नगदरहित कारोबार प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास बैंकले लिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्