मीनबहादुर गुरुङले भने राज्यलाई आवश्यक परे आधा सम्पत्ति दिन तयार छु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

भाटभटेनी ग्रुपका सञ्चालक मीनबहादुर गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा राज्यलाई आवश्यक परे आफू आधा सम्पत्ति दिन तयार रहेको बताएका छन्।

भदौ २४ गतेको आन्दोलनमा भएको तोडफोड र आगजनीबाट १२ वटा सुपरस्टोरमा ठूलो क्षति पुगेको छ। गुरुङले बीमा दाबी छिटो भुक्तानी गर्न माग गर्दै, सबै स्टाफलाई कायम राख्ने र सेवा–सुविधा नघटाउने प्रतिवद्धता जनाएका छन्।

हाल १६ वटा सुपरस्टोर पुनः सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *