|
२०७८ पुष २६
सोलुखुम्बु : सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकाको वडा न .४ रंगशाला कोर्कुमा रास्ट्रपति रनिङ सिल्ड माप्य गाउपालीका विद्यालय स्तरीय विभिन्न कायक्रम आयोजना गरेको छ ।उक्त कायक्रम पौष २७ गते बिहान ८ बजे देखि सुरु हुने भएको छ । उक्त कायक्रमको अथ्लेटिक्स , कबर्टीको र भलिबलको चिठ्ठा आजनै भएको छ। कायक्रम लगत्तै वडा स्तरीय भलिबल र सोलुखुम्बु पालिका स्तरीय फुटबल प्रतियोगिताको चिट्ठा कार्यक्रम हुने भएको छ। भलिबलको टिम दर्ता 10 बजे भित्र गरीसक्नुपर्ने कार्यक्रम संयोजक नवराज राईले जानकारी दीए


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्